८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रेस काउन्सिलले देशभरका ३४ बढी पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्दै (सूचीसहित)



काठमाडौं । प्रेस काउन्सिल नेपालले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कार र पुरस्कृत हुने ब्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । पुरस्कृत हुनेमा पत्रकारहरु देखि काउन्सिलका कर्मचारीहरु समेत रहेका छन् ।

काउन्सिलले बुधबार जारी गरेको विज्ञप्तिका अनुसार यस वर्ष गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतीक’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कारलगायत विभिन्न विषयमा छलफल गर्न काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले पुरस्कार सम्बन्धि निर्णय गरेको थियो । बैठकले यस वर्ष पुरस्कृत हुने पत्रकार तथा सञ्चारमाध्यमलाई आचारसंहिताको पूर्ण पालना गराई विश्वसनीयता जगाउन प्रोत्साहित गर्ने विश्वास लिएको विज्ञप्तिमा उल्लेख गरिउको छ ।

प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व स्व. गोपालदास श्रेष्ठको नाममा स्थापित पुरस्कारको राशी एक लाख ५१ हजार रहेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ९ : ३६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल