१ पुस २०८२, मंगलबार | December 16, 2025

संघीय संसदका सांसदहरुको स्वाव संकलन सुरु

काठमाडौं । संघीय संसदका सांसदहरुको कोरोना परीक्षण सुरु भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा आज र भोलि सांसदहरुको पीसीआर परीक्षण सुरु गरिएको हो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म स्वाव संकलन हुने संसद सचिवालयले जनाएको छ । संघीय संसदका दुवै सदनका सबै सांसदहरु, कर्मचारीहरु, स्वकीय सचिवालयका कर्मचारीहरु, मर्यादापालकहरु र संसदीय…