२९ चैत्र २०८२, आइतबार | April 12, 2026

कोरोना संक्रमित आज पनि तीन अंकमै सीमित, ९११ नयाँ संक्रमित थपिए, १४२३ संक्रमणमुक्त

काठमाडौं । कोरोना भाइरसका संक्रमित आज दोस्रो दिन पनि तीन अंकमै सीमित भएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै कोरोना संक्रमितको संख्या चार अंकमा रहेकोमा शनिबार पहिलो पटक तीन अंकमा झरेको थियो । आज आइतबार पनि संक्रमितको संख्या १ हजार भन्दा कम रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९११…