२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

निर्वाचित राष्ट्रपति र, पुर्णसमानुपातिक निर्वाचन प्रणालीका लागि संघर्ष थाल्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

बुटवल । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र र एमालेबीच विगतमा भएको एकता गलत नभएपनि केपी प्रवृत्तिका कारण एकतालाई दुषित र असफल बनाइएको बताएका छन् । सोमबार लुम्बिनी प्रदेशका अगुवा नेता कार्यकर्ताहरूको राजनैतिक प्रशिक्षणलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट एकताको अभियानमा केपी शर्मा ओली बाधक बनेको बताए । उनले दुई पार्टीबीच…