बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा टिप्परले तीन वटा जन्ती बसलाई ठक्कर दिँदा २ बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परेर ६ जना गम्भीर घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–बेलहिया सडक खण्डमा दुर्घटनामा परेर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१५ की १० वर्षकी सरस्वती हरिजन र ८ वर्षकी की गंगा हरिजनको मृत्यु भएको प्रहरीले…