२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

एमाले प्रदेश नं १ संसदीय दलको नेतामा भीम आचार्य चयन

काठमााडौं । नेकपा एमाले प्रदेश नं १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । आज बसेको एमाले संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । यसअघिका मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन् । केन्द्रमा नेकपा एमाले विभाजन भएसँगै…