नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेत र कैलालीबाट उपचारका लागि बाँकेको नेपालगन्ज स्थित भेरी अस्पताल भर्ना भएका २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका अनुसार भाद्र १ गते भेरी अस्पताल भर्ना भएका कैलाली टिकापुर १ का २८ वर्षिय युवाको आज…