दार्चुला । आफ्नै भूमि भएर व्याससम्म सरर गाडीमा चढउँला, व्यासको आलु र स्याउ सदरमुकाम ल्याएर यहाँको नुन व्यासमा पु-याउने सपना वर्षौंअघिदेखिको हो । पञ्चायतकालीन मन्त्री स्व बहादुरसिंह ऐतवालले आफ्नै भूमि भएर व्यासको छाङ्गरु तिङ्कर पुग्ने सपना देखेका थिए । उनले देखेको त्यो सपना घोरेटो बाटोसम्म मात्रै सीमित भयो । त्यो बेला गाडी मोटर नचले पनि…