२५ चैत्र २०८२, बुधबार | April 9, 2026

उपेन्द्र पक्षको आधिकारिकता बदर गर्न माग गर्ने महन्त ठाकुरलाई अन्तरिम आदेश दिन सर्वोच्चबाट अस्विकार

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको उपेन्द्र यादप पक्षलाई आधिकारिकता दिने गरि गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालत पुगेका जसपाका पूर्व अध्यक्ष महन्त ठाकुरको माग अनुसार आधिकारिकता बदरको अन्तरिम आदेश दिन सर्वोच्चले अस्विकार गरिदिएको छ । उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुर सहितका नेताहरुले दिएको मुद्दामा अदालतले अन्तरिम आदेश…