काभ्रे । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढाई सिकाइ अभिवृद्धि गर्ने उद्देश्यले अभिभावकलाई विद्यालय आउन प्रेरित गर्ने तथा पुरस्कृत गर्ने अभियान सुरु गरिएको छ । स्थानीय अभिभावकको क्रियाशीलता बढाउन सके विद्यार्थीको सिकाइ उपलब्धि बढ्ने, विद्यालयको व्यवस्थापनमा सहज हुने तथा विद्यालय बाहिर रहेका बालबालिकालाई कक्षा कोठामा ल्याउने सरकारी अभियान सफल बनाउन सहज हुने भएपछि अभिभावकलाई पुरस्कृत गर्ने…