बुटवल । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले तामझामका साथ सपथ खाएका छन् । प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्री केसी र उनका क्याबिनेट मन्त्रीहरुले सपथ खाएका छन् । यसअघि अन्य प्रदेशमा सपथ खाँदा अन्य दलका नेताहरु दौरा सुरुवालमा ठाँटिएर आएपनि माओवादीबाट मन्त्री हुनेहरु सामान्य पोशाकमा उपस्थित हुने गरेका थिए । तर आजको सपथ ग्रहणमा भने मुख्यमन्त्री केसी…