काठमाडौं । आजदेखि देशभर लक्षित समूहलाई कोभिड-१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागले सूचना प्रकाशित गरि भेरोसेलको दोस्रो डोज लगाउन अनुरोध गरेको छ । गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका नागरिकलाई आजदेखि दोस्रो डोज लगाइनेछ । त्यस्तै, अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा…