बुटवल । बुटवल फर्निचर उद्योग संघले नया वर्ष २०७८ को भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरेको छ । सोमबार एक समारोहका बिच संघका सल्लाहकारहरु माधव पौडेल, बोनिन पिया, साबित्रा टण्डन, नरेश श्रेष्ठ, निवर्तमान अध्यक्ष विष्णु प्रसाद पाण्डे, अध्यक्ष सुरेन्द्र ज्ञवालीले संयुक्त रुपमा भित्तेपात्रो विमोचन गरेका हुन । कार्यक्रममा बोल्दै सल्लाहकार माधव पौडेलले फनिर्चर उद्यमीहरुको हितलाई मध्येनजर गरि…