बुटवल । निषेधाज्ञा र खोप कोभिड १९ संक्रमण कै कारण लामोसमय समस्या झेलेका लुम्बिनी प्रदेशका टिप्पर चालक, सहचालक र ब्यवसायीहरुले कोभिड बिरुद्धको खोपमा पनि टिप्पर व्यवसायी र मजदुरहरु झेलमा परेको गुनासो गरेका छन । सरकारले ट्रक चालक, सहचालकहरुलाई खोप ब्यवस्था गरेपनि टिप्पर चालक र सहचालकहरु खोपको मापदण्डमा नपर्दा उनीहरु चिन्तामा छन । सिमेण्ट उद्योग सरकारको…