५ पुस २०८२, शनिबार | December 20, 2025

जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

चितवन । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छिन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान चार बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । यस्तै हात्तीले…