काठमाडौं । माधव नेपाल पक्षको असहमतीकाबीच आज बसेको नेकपा एमालेको केन्द्रीय समितिको बैठकले मौजुदा केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले हाल कायम रहेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको हो । केन्द्रीय समितिले हाल एमालेको केन्द्रीय…