२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

राससको प्रधानसम्पादकमा एकराज पाठक नियुक्त

काठमाडौं । समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ कार्यकारी सम्पादक एकराज पाठक राससको प्रधानसम्पादकमा नियुक्त भएका छन् । हालै दशौँ तहमा बढुवा भएका पाठकलाई रासस सञ्चालक समितिले राससको विनियमअनुसार यही साउन १ गतेबाट लागू हुनेगरी प्रधानसम्पादकमा नियुक्त गरेको हो । पाठक हाल कर्मचारी प्रतिनिधिका रुपमा राससको सञ्चालक समितिका सदस्य छन् । उनी हाल राससको…