२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

साउन ३ गतेभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको परमादेश

काठमाडौं । प्रतिनिधि सभा विघटनका विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सात दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन परमादेश जारी गरेको छ । प्रतिनिधि सभा विघटनलाई बदर गर्दै अदालतले साउन ३ गते ५ बजेभित्र बैठक बोलाउन परमादेश जारी गरेको हो । प्रतिनिधि सभाको विशेष अधिवेशन गत वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका…