६ पुस २०८२, आइतबार | December 21, 2025

नेकपा एमाले विभाजनको बाटोमा : माधव नेपाल पक्षले बोलायो राष्ट्रिय भेला

काठमाडाै‌ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बिधान विपरित माधवकुमार नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल पक्षले पार्टीको राष्ट्रिय भेला बोलाएको छ। आज मध्यान्ह प्रधानमन्त्री निवास वालुवाटारमा भएको ओली पक्षीय केन्द्रीय सदस्यहरुको भेलाले महाधिवेशनबाट निर्वाचित नेपाल पक्षका सबै पदाधिकारीहरुको पद खारेज गर्दै जिम्मेवारीमा एकपक्षियरुपमा हेरफेर गरेपछि नेपाल पक्षले राष्ट्रिय भेला बोलाएको हो । राष्ट्रिय…