५ पुस २०८२, शनिबार | December 20, 2025

कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौं । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराउने कोरोना खोप योजना कोभ्याक्स सुविधाअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुगेको छ । कोभ्याक्स योजना कोरोना भाइरस विरुद्धको विश्वव्यापी लडाईं अन्तर्गत डब्लुएचओले विश्वमा सहजै खोप प्राप्त गर्न नसक्ने मुलुकहरुलाई उपलब्ध गराइएको छ । बेलायती राजदूत राजदूत निकोला पोलिटले नेपालमा कोभ्याक्स सुविधाको खोप भित्रिएको पुष्टि गरेकी छिन्…