२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छ । मंगलबारदेखि सुरु गरिएको उक्त अभियान प्रदेश जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा सञ्चालन भइरहेको हो । स्वास्थ्यकर्मीको टोली वडा तहमै पुगेर ज्येष्ठ नागरिकहरूको रगत र पिसाबको नमुना संकलन गरी परीक्षण प्रक्रिया अघि बढाइएको छ । उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा…