बझाङ । बझाङ जिल्लामा खेति योग्य जमिन वाझो भएपछी किसानहरु चिन्तित भएका छन । बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालीकाको वडा नँ मा ५ छात्रवस्टीका किसानहरु सिचाइ कुलो भत्किएपछि चिन्तित बनेका हुन । पाटादेवल जोड्ने ग्रामीण सडक निर्माण भएपछि पहिरोले नहर बगाउँदा करिब दुई हजार रोपनी खेतीयोग्य जग्गा बाँझोमा परिणत भएको त्यहाँका स्थानीयवासिन्दाहरुले बताएका छन ।…