७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपाटप अर्गनाइजेशनका अध्यक्ष श्रेष्ठ चेम्बरको उपाध्यक्षमा निर्वाचित



काठमाडौं । नेपाटप अर्गनाइजेशनका अध्यक्ष दीपक श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्ष बनेका छन् । केही दिन अघि सम्पन्न चेम्बरको साधारणसभामा श्रेष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

श्रेष्ठ उपाध्यक्षमा चयन भएकोमा गोंगबु आवास क्षेत्र सुधार समितिले खुशी व्यक्त गरेको छ ।

सामाजिक कार्यमा निरन्तर सक्रिय रहने श्रेष्ठ लायन्स क्लब अफ गोंगबुका आजीवन सदस्य समेत हुन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ५ : ५८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई