५ माघ २०८२, सोमबार | January 20, 2026

रसुवामा टिप्पर दुर्घटना २ जनाको मृत्यु, वडाध्यक्ष बेपत्ता

रसुवा । रसुवाको कालिका गाउँपालिका-२, स्याउबारीमा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । दुर्घटनामा परि कालिका गाउँपालिका-१ राम्चेका २५ वर्षीय सागर तामाङ र उनका दाजु २७ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको छ । राति ११ बजेतिर राम्चेबाट बेत्रावती जाने क्रममा बागमती प्रदेश ०१-००६ ख १६८८ नम्बरको टिप्पर…