१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

कोरोना झनै बढ्दो, सीसीएमसी नेतृत्वविहीन

काठमाडौं । नेपालमा विश्वभरि महामारीको रूप लिएको कोरोनाको प्रकोप पुनः बढ्दै जाँदा संघीय सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता नदेखाएको पाइएको छ । कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी ९सीडीओ०लाई अधिकार प्रदान गरेर रोकथाम तथा नियन्त्रणको प्रयास जारी राखेको सरकारले माथिल्लो निकायबाट आवश्यक योजना तथा रणनीति तय गरेर त्यसको कार्यान्वयन गर्ने काम न्यून मात्रामा…