५ माघ २०८२, सोमबार | January 19, 2026

बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल । कोरोना संक्रमणबाट बुटवलमा २ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण बुटवलस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको हो । संक्रमणबाट कपिलवस्तु बाणगंगा नगरपालिका-३ का ७९ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा-१ की ७१ वर्षीया महिलाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए । उनका अनुसार गत…