१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

केही युट्युबका कारण नागरिकलाई थप पीडा

काठमाडौं । केही समय पहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायब उपरीक्षक कोपिला चुडाललाई कोभिड सङ्क्रमण भएको थियो । आइसोलेसनमा रहँदा उनले खाली समयमा सामाजिक सञ्जाल हेरिन । युटुयुबमा सङ्क्रमितको मृत्यु भएको र पुर्नका लागि खाल्डो खनेको दृश्य देखेर आफू झसङ्ग भएको उनी बताउँछिन । चुडाल प्रहरी अधिकृत त्यसमा पनि प्रविधिको प्रयोगबाट हुने अपराध…