१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

नयाँ पुस्तकमा नेपालको पुरानै नक्सा राखेर प्रकाशन

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रहेको अनुगमन समितिले विद्यालय तहका पाठ्यपुस्तकको बजारमा देखिएका मनोमानीबारे अनुगमन प्रारम्भ गरेको छ । केन्द्रका महानिर्देशक एवं अनुगमन समितिका संयोजक वैकुण्ठ अर्यालको नेतृत्वमा आज काठमाडौंको भोटाहिटी बजारमा अनुमगन गर्दा कतिपय पसलका पुस्तकमा मूल्य सूचीमा कालो पोतिएको, तोकिएभन्दा बढी मूल्य कायम गरेको, नेपालको पुरानै नक्साको तस्वीर प्रकाशन गरेको…