नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणको दर घट्ने क्रमले निरन्तरता पाएको छ । ३ साता अगाडि सम्म नमुना परीक्षणको ८० प्रतिशत सम्म संक्रमण पुष्टि हुने बाँकेमा आज संक्रमणको दर घटेर ७ प्रतिशतमा सिमित भएको छ । पछिल्लो २४ घण्टामा १२९ नमुना परीक्षण भएकोमा १० जनामा मात्र संक्रमण पुष्टि भएको छ, त्यस मध्य बाँकेका ३ जनामात्र रहेका…