५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्री ओलीलाई राजीनामा दिन वामदेवको सुझाव, पार्टी सचिवालय बैठक बोलाउन ओली प्रचण्डसँग माग

काठमाडौँ । राजनीतिक रुपमा पार्टी विभाजनमा पुगेपछि नेकपाको एकता अभियान गठन गरेर हिँडेका साबिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली​लाई प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिन सुझाव दिएका छन् । एकता अभियानको संयोजक गौतमले एक विज्ञप्ति जारी गर्दै ओलीले राजिनामा दिएर अगाडी बढ्न सुझाव दिएका हुन् । गौतमले सर्वोच्च अदालतको…