१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

आजको मौसम : देशभर सामान्य देखि पूर्ण बदली, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन । प्रदेश नम्बर १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा…