१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

आजको मौसम : देशभर आंशिकदेखि पूर्ण बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभरको मौसम बिहीबार आंशिकदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणी भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा समेत रहेको छ । अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । गण्डकी र…