१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

अफगानिस्तानको शान्ति स्थापनामा सहयोग गर्न विश्वसमुदायलाई पाकिस्तानको आग्रह

इस्लामावाद । पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले अफगानिस्तानमा शान्ति स्थापना गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । बेलायतका दक्षिण एशिया एवं राष्ट्रमण्डल राज्यमन्त्री लर्ड तारिक अहमदसँग इस्लामावादमा भएको बैठकमा विदेशमन्त्री कुरैशीले बेलायत लगायत विश्व समुदायलाई अफगानिस्तानमा शान्ति स्थापनाका लागि उचित भूमिका निभाउन आग्रह गरेका हुन् । कुरैशीले विदेशी सेना फिर्तासँगै अफगानिस्ताको आन्तरिक अवस्था निकै…