१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

नेपाल टेलिकमको मोवाइल नेटवर्कमा देशैभर समस्या

काठमाठौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा नेपाल टेलिकमको मोवाइल नेटवर्कमा समस्या आएको छ । नेटवर्क समस्याका कारण टेलिकमको जीएएम नेटवर्कमा फोन सम्पर्क नहुने समस्या आएको आएको छ । काठमाडौं, भैरहवा, बुटवल, नेपालगन्ज लगायतका क्षेत्रमा टेलिकमको नेटवर्कले काम नगरेको गुनासो सामाजिक सञ्जालमा आएका छन् । उनीहरुले टेलिकमका मोबाइलमा फोन नलागेको, एसएमएस र इन्टरनेट समेत…