बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ६४ औ नियमित बैठक तथा तेस्रो क्लब एसेम्बली सम्पन्न भएको छ । एसेम्बलीको रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान जोन २१ का एजी हरि प्रसाद पौडेलले उद्घाटन गर्दै यस क्षेत्रमै वार्षिक कार्ययोजना अनुसार नमुना काम भएको बताए । उनले क्लबको पदिय भुमिका अनुसार काम गर्नुपर्ने सुझाव दिए।…