बुटवल । भारतमा कोरोना कहरले तिब्रता पाएसंगै नेपालमा स्वास्थ्य तथा जनसंख्या र गृह मन्त्रालयले छुट्टाछुट्टै सर्कुलर गर्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको बिज्ञप्ति आए लगत्तै गृहले ७७ वटै जिल्लामा स्वास्थ्य सतर्कता र कोरोना भाइरससँग लड्न तोकिएको मापदण्ड पालना गर्न गराउन गह अन्तर्गतका कार्यालयमा निर्देन पठाएपनि गृह मातहतका कार्यालयहरुले फरक फरक जिल्लाहरुमा…