बुटवल । अर्ना बियरको प्रस्तुतीमा रुपन्देहीमा मणिमुकुन्द म्युजिकल नाईट २ फ्युजन सुफि म्युजिक हुने भएको छ । लियो क्लब अफ बुटवल मणिमुकुन्दको आयोजनामा चैत १३ गते शुक्रबार बोधि भिल्लामा म्युजिकल नाईट २ हुने भएको हो । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी भैरहेको क्लबमा अध्यक्ष कोमल थापाले बताईन । सामाजिक कार्यमा अग्रसर क्लब नया…