नेपालगन्ज । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यो बर्षको विपद्काकारण २५ हजार घर परिवारका १ लाख ५० हजार मानिसहरू प्रभावित हुन सक्ने पुर्वानुमान गरेको छ । जिल्ला विपद व्यवस्थापन समितिको सोमवार वसेको बैठकले मनसुनबाट करिब १० हजार घर परिबारको ५० हजार मानिस प्रभाबित हुने पनि अनुमान गरेको छ । बैठकले जिल्लाको विपद पुर्वतयारी तथा प्रतिकार्य…