काठमाडौं । अक्सर आन्दोलनकारीहरुले सरकार दमनमा उत्रिए प्रतिरोध गर्ने र सरकारले बन्दुकले आन्दोलन दवाउन खोजे हतियार उठाउने चेतावनी दिन्छन् । आन्दोलनका मोर्चाबाट आन्दोलनकारीहरुले पटक पटक सरकार विरूद्ध गर्ने भाषण सुनिए पनि पहिलोपटक आन्दोलनकारीले अवरोध गरेमा सरकारले सशस्त्र प्रतिरोध गर्ने चेतावनी पहिलो पटक सुनिएको छ । ओली सरकारका गृहमन्त्री रामबहादुर थापाले ‘प्रतिक्रियावादी वर्ग’ले सरकारलाई अवरोध गरेका…