७ पुस २०८२, सोमबार | December 22, 2025

प्रचण्ड-नेपाल पक्षको भोलि काठमाडौंमा बृहत प्रदर्शन : यी ५ ठाउँबाट निकालिँदैछ जुलुस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले भोलि काठमाडौंमा गर्ने बृहत प्रदर्शनको तयारी तीव्र पारेको छ । नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार उक्त सभा भृकुटीमण्डपमा नै हुने भएको छ । सो पक्षले बुधबार बिहान ११ बजे पाँच ठाउँबाट जुलुस निकाल्ने छ । जसमा पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने रुट तय…