धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुमा राम सरोज यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्, त्यस्तै ओम प्रकाश शर्माले खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र विरेन्द्रप्रसाद सिंहले महिला, बालबालिका, युवा तथा…