बुटवल । आदिवासी जनजाति अपांग महिला संघ नेपालले १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा लुम्बिनी प्रदेश दुई दिने कार्याशाला गोष्ठी गरेको छ । राष्ट्रिय आदिवासी जनजाति महिला संघ, लुम्बिनी प्रदेश र अपांगता महिला संघ, रुपन्देहीको संयुक्त समन्वयमा म्हिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धि महासन्धि सिड र सिडको निर्कष सुझाव र कार्यन्वयको अवस्था सम्बन्धि…