काठमाडौ । डिशहोम गो मा अव ७० वटा च्यानल हेर्न सकिने भएको छ । डिशहोमले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा डिशहोम गो सुरु गरे यता २० वटा च्यानल मात्र संचालन भईरहेकोमा अवदेखीे डिशहोम गो प्रयोगकर्ताहरुले ७० वटा च्यानल हेर्न मिल्ने गरी सेवा थप गरेको हो । यससंगै डिशहोम गो एपले भिडियो अन डिमाण्ड सेवा…