३ माघ २०८२, शनिबार | January 17, 2026

यस वर्षको ‘डिभी महिलाशक्ति सम्मान’ चार जनालाई

काठमाडौं । शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको डिभी एजुकेशन नेटवर्कले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर उपलब्ध गराउँदै आएको ‘डिभी महिलाशक्ति सम्मान’ यस वर्ष कोभिड-१९ को महामारीको समयमा विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउने चार जना महिलालाई सम्मान गर्ने निर्णय गरेको छ । सम्मानित हुनेहरुमा सिनियर कन्सल्ट्याण्ट डा.रक्षा पाण्डेय, कान्तिपुरकी पत्रकार सञ्जु पौडेल, शुक्रराज ट्रपिकल…