१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या दुई अंकमा झ-यो, ६८ जनाको मृत्यु; ६८९८ संक्रमणमुक्त

काठमाडौं । मंगलबार कोरोना भाइरसका संक्रमितको संख्या बढेको छ । मंगलबार ६ हजार भन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले अपडेट गरेको पछिल्लो विवरणअनुसार २० हजार १६५ नमुना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार १७४८० नमुना परीक्षणमा ४ हजार ७६२ जनमा संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४…