१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

एकैदिन एउटा ल्यावमा कोरोना पोजेटिभ अर्कोमा नेगेटिभ : लापरवाही की गलत ईक्युप्मेन्ट !

बुटवल । बुटवलको २ वटा पीसीआर प्रयोगशालामा एकैदिन ३–४ घण्टाको फरकमा एउटा ल्यावमा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ र अर्कोमा नेगेटिभ आएपछि कोरोना परीक्षण गर्न आएकी एकजना गर्भवती महिला अल्लमल्ल परेकी छिन् । ८ महिनाकी गर्भवती एकजना महिलाले एकैदिन बुटवलस्थित नेशनल प्याथ ल्याव र लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना परीक्षण गराउँदा एउटामा पोजेटिभ र अर्कोमा नेगेटिभ रिपोर्ट…