५ पुस २०८२, शनिबार | December 20, 2025

शहीद सप्ताह सुरु, आज शहीद शुक्रराजको शालिकमा श्रद्धान्जली अर्पण

काठमाडौं । आजबाट शहीर सप्ताह सुरु भएको छ । काठमाडौँको टेकु पचलीस्थित शहीद शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै शहीद सप्ताह शुरु गरिएको छ । शनिबार शहीद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिईएको स्थानमा उनको शालिकमा माल्यापर्ण तथा श्रद्धाञ्जली सभा गर्दै यस वर्षको सहिद सप्ताहको सुरुवात गरिएको हो । हरेक वर्ष काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह मनाउने गरेको…