५ पुस २०८२, शनिबार | December 20, 2025

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । हाल देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ । देशका बाँकी भू-भागको मौसम सामान्यतय सफा रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ…