काठमाडौं । हाल नेपालभरको मौसममा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ । देशका पहाडी भू-भागहरुको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका अन्य भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।…