२ माघ २०८२, शुक्रबार | January 16, 2026

आज पाचौँ निर्वाचन दिवस, आगामी चुनावमा सक्रियतापूर्वक सहभागी हुन निर्वाचन आयाेगकाे आह्वान

काठमाडौं । ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले आज पाँचौँ निर्वाचन दिवस मनाउँदैछ । नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै आयोगले विसं २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार…